चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ।चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ।भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्याएकाे प्रत्यक्षदर्शीले बताएका छन्। गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ।प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजारभन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ।रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको , छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=blogging$count=10$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home
Rashiphal
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
वीरगंज, २९ चैत । सशस्त्र प्रहरीले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँँ बरामद गरेको छ । सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प पोखरिया र गण...
-
वीरगंज, ९ असोज । वीरगंज महानगरले अनुमति नै नलिई विभिन्न कलेजको नाममा अबैध रूपमा संचालित ९ वटा शैक्षिक संस्थालाई १–१ लाख रुपियाँ जरिबाना गर्न...
-
वीरगञ्ज, ४ पुस। बारामा बुधवार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था...
/fa-clock-o/ लोकप्रिय$type=list
-
वीरगंज, १२ असोज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ असवारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई टोल बस्दै आएका दाजुभाइ नितेश र ...
-
वीरगंज, ८ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बिहीवार मनकामना माविलाई १० विकेटले हराउँदै अल...
प्रतिक्रिया