वीरगंज, १२ पुस । जीराभवानीपुर गाउँपालिको हरैयामा शुक्रवार लायन्स क्लब अफ वीरगंज मिलेनियमले कम्बल वितरण गरेको छ ।
कार्यक्रममा १०० थान कम्बल दीनदुःखीहरुलाई बितरण गरिएको लायन्सका राधेश्याम खेतानले जानकारी गराएका छन् ।
बिनोद खण्डेवालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी एवं समाजसेवी वीरेंद्र संघई एवं सञ्जय खण्डेवाललगायतको सहभागिता थियो ।

प्रतिक्रिया