वीरगंज, १२ पुस ।
पर्सा प्रहरीले ब्राउन सुगरसहित दुर्ई जनालाई पक्राउ गरेको छ । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ८ नकटुवा टोलका शेख आजाद र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ निवासी विदन कुमार भुजेल छन् ।
प्रहरी चौकी हटिया मकवानपुले उनीहरूलाई हेटौंडा–१७ हटिया दाविलेस्थित विदनको घरबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट खैरो हेरोइन जस्तो देखिने धुुलो पदार्थ दुर्ई ग्राम ५४० मिलिग्राम फेला परेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताएका छन् ।
पक्राउ परेकामाथि जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया