स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

मदिरा, सुर्तीजन्य पदार्थ शैक्षिक÷धार्मिक क्षेत्रमा बेच्न नपाइने

SHARE:

वीरगंज, २१ माघ । वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलमको संयोगकत्वमा  बसेको बजार अनुगमन समितिको बैठकले बिरगन्ज महानगर भित्र रहेका मन्दिर, मस्जिद,स्कुल र कलेज हरूको भवन र जग्गामा मदिरा  एबम सुर्तीजन्य पदार्थहरू बिक्रीवितरण र कारोवार गर्न रोक लगाउँने निर्णय गरेको छ । आज  दिउँसो वीरगंज  महानगरपालिकाको कार्यालयमा उपप्रमुख इम्तियाज आलमको सभापतिŒवमा बसेको  बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा संघीय  स्वास्थ  ऐन अनुसार मठ मन्दिर र शिक्षालयहरूको वरिपरि ५०० मिटर सम्म मदिरा एबम सुर्तीजन्य पदार्थ  बेच्न नपाइने बिषयमा गहन छलफल भएपनी हाललाइ भने स्कुल कलेज र मन्दिर मस्जिद जस्ता धार्मिककेन्द्र हरूको भवन र जग्गामा मात्र मदिरा एबम सुर्तीजन्य पदार्थको बिक्रीवितरण  र कारोवारमा रोक लगाएको होटल  तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिनु भयो ।
उनले  संघीय कानुनमा रहेको ५०० मिटरको प्राबधान त्यति  ब्यबहारिक र वीरगंज बजार मैत्री  नभएको पनि बताउनु भयो ।
बैठकले  महानगरभित्र  रहेका सहकारीहरूको अनुगमन तीब्र बनाइने, अनुगमनको क्रममा दीइएको निर्देशन हरूको पालन भए नभएको जाँच गर्ने, निष्क्रिय सहकारीहरू लाई खारेजिको प्रक्रियामा लाने र विद्यालयहरूको पनि अनुगमन गर्ने निर्णय गरेको छ ।
बैठकमा महानगरका उप प्रमुख इम्तियाज आलम, प्रशासकीय अधिकृत मातृका भट्टराई, खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास,  होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त,वडा प्रहरि बिर्ताका प्रमुख, ट्राफिक प्रमुख  सशस्त्रका प्रतिनिधि, नगरप्रहरी, बाणिज्य,घरेलु र प्रशासनका प्रतिनिधि, उपभोक्ता मन्चका अजित भुजेल लगाएतको उपस्तिथि थियो ।

प्रतिक्रिया

neelambads
Name

America,5,Brexit,5,featured,5,Football,5,latest,5,news,7,pictures,5,Politics,5,tech,5,Travel,5,Videos,5,खेलकुद,3,जीवनशैली,3,प्रवास,3,मनोरन्जन,3,विचार,3,विजनेस,3,विशेष,3,शुभकामना ब्यक्त।,1,समाचार,3,
ltr
item
Pariwartan News-परिवर्तन न्यूज: मदिरा, सुर्तीजन्य पदार्थ शैक्षिक÷धार्मिक क्षेत्रमा बेच्न नपाइने
मदिरा, सुर्तीजन्य पदार्थ शैक्षिक÷धार्मिक क्षेत्रमा बेच्न नपाइने
Pariwartan News-परिवर्तन न्यूज
https://www.pariwartannews.com.np/2024/02/blog-post_4.html
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/2024/02/blog-post_4.html
true
5834750693375883199
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content