स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

मोवाइलको लागि विवाद हुँदा साथीको हत्या, दुर्ईजना पक्राउ

SHARE:

जनकपुर, १२ कार्तिक । मोवाइलको विवादका कारण जनकपुरधाममा एक युवकको ज्यान गएको रहस्य खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित सोनापारा बस्ने २४ वर्षीय रूपेश महराको हत्या लागुऔषध सेवन गरी मोवाइलको विषयमा विवाद हुदाँ भएको विवादका कारण भएको हो ।
उनको हत्या जनकपुरधाम सोनापाडा बस्ने २० वर्षीय पवन सहनी र हरिचन मण्डलले गरेको धनुषा प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।

वितेको बिहीवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा रहेको धान खेतमा रूपेशको शव धनुषा प्रहरीलाई फेला परेको थियो । घटनास्थलमा अनुसन्धानका लागि धनुषा प्रहरीले 'डग' टोलीसमेत परिचालन गरेको थियो ।

धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले तीनैजना लागूऔषध सेवन गरेपछि मोबाइलको विषयमा समान्य विवाद भएको र सोही कारण पवन र हरिचनले रूपेशको टाउकोमा बाँसको भाटा प्रहार गरी हत्या गरी धान खेतमा शव फालेको बताए ।

उनले बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रूपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
उनीहरू बुधवार टेम्पो चढेर जटही हुँदै भारतपारी बजारमा गएर लागुऔषध नाईट्राभेट ट्यावलेट खरिद गरी मिरिनडा पे–पदार्थमा मिसाई सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रहरी उपरीक्षक खड्काका अनुसार लागूऔषधसेवन गरी सोही रात करिब साढे ९ बजे तर्पm पुनः जनकपुरधाम आएर जनकपुरधाम उप–महानगर वडा नं. २३ स्थित बाटोमा मोवाईल सेटलाई लिएर विवाद हुँदा हरिचनले बाँसको गोलो भाटाले मृतक रूपेशको टाउकोलगायत पिठ्युमा समेत प्रहार गरी फालेको थियो ।

पवन सहनीले निज हरिचन मण्डललाई कुटपीटमा सघाएको उनको भनाइ छ । यता पक्राउ परेका दुवै जना माथि कर्तव्य ज्यान मुद्दामा म्याद गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

neelambads
Name

America,5,Brexit,5,featured,5,Football,5,latest,5,news,7,pictures,5,Politics,5,tech,5,Travel,5,Videos,5,खेलकुद,3,जीवनशैली,3,प्रवास,3,मनोरन्जन,3,विचार,3,विजनेस,3,विशेष,3,शुभकामना ब्यक्त।,1,समाचार,3,
ltr
item
Pariwartan News-परिवर्तन न्यूज: मोवाइलको लागि विवाद हुँदा साथीको हत्या, दुर्ईजना पक्राउ
मोवाइलको लागि विवाद हुँदा साथीको हत्या, दुर्ईजना पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEhlUXHoNI0TaD6G1Egr41OSOgbFJxNFR348DgCOcuurcV4gApA3Sf5HbaBpnQqdUy-i8rcNLV-EaWizXXT73WyLfUgkMvvDTtQXeBKLLes4lWfXh1vnq4zARNbYu8r7NkCqw4bIhuamngJ4hKDLJKOcsZy_NFfII3uFelL9hosjbYLfVkGreeP0HXTPxf2h=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhlUXHoNI0TaD6G1Egr41OSOgbFJxNFR348DgCOcuurcV4gApA3Sf5HbaBpnQqdUy-i8rcNLV-EaWizXXT73WyLfUgkMvvDTtQXeBKLLes4lWfXh1vnq4zARNbYu8r7NkCqw4bIhuamngJ4hKDLJKOcsZy_NFfII3uFelL9hosjbYLfVkGreeP0HXTPxf2h=s72-c
Pariwartan News-परिवर्तन न्यूज
https://www.pariwartannews.com.np/2023/10/blog-post_60.html
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/2023/10/blog-post_60.html
true
5834750693375883199
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content