स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

कलैयामा नगरप्रहरी र व्यापारीबीच झडप

SHARE:

कलैया, २८ असार । कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरूबीच झड्प हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् । कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएको थियो ।

अवरोध हटाउन नगर प्रहरीले काम थालनी गर्न थालेपछि व्यापारीले अवरोध सिर्जना गर्न खोज्दा  व्यापारी र नगर प्रहरीबीच झड्प भएको थियो । व्यापारीको कुटाइबाट नगर प्रहरी उज्वल यादव गम्भीर घाइते भएको नगरप्रमुख विनोद साहले जानकारी दिनुभयो । यादवलाई तत्कालै प्रदेशिक अस्पताल कलैया लगिएकामा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि वीरगञ्ज पठाइएको अस्पतालका अहेव प्रदीप यादवले जानकारी दिनुभयो । यादवको छातिमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।  

यसैबीच नगर प्रमुख साहले अस्पताल पुगी घाइते भएका नगर प्रहरीको अवस्था बुझ्नुभएको छ । नगरपालिकाकोे निर्णय कार्यान्वयन गर्न खटिएका नगर प्रहरीमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै दोषीलाई कारबाई गराउन कडा कदम चालिने उहाँले बताउनुभयो ।

दुवैपक्ष बीचको झडपमा यादवसहित पाँच नगर प्रहरी घाइते भएका छन् । सोही झडपमा परी करिब एक दर्जन व्यापारी पनि घाइते भएको नेपाल तरकारी फलफूल खुद्रा व्यापारी सङघका अध्यक्ष दिपलाल साहले जानकारी दिनुभयो । 

प्रतिक्रिया

neelambads
Name

America,5,Brexit,5,featured,5,Football,5,latest,5,news,7,pictures,5,Politics,5,tech,5,Travel,5,Videos,5,खेलकुद,3,जीवनशैली,3,प्रवास,3,मनोरन्जन,3,विचार,3,विजनेस,3,विशेष,3,शुभकामना ब्यक्त।,1,समाचार,3,
ltr
item
Pariwartan News-परिवर्तन न्यूज: कलैयामा नगरप्रहरी र व्यापारीबीच झडप
कलैयामा नगरप्रहरी र व्यापारीबीच झडप
https://blogger.googleusercontent.com/img/a/AVvXsEio_veTJUcvMGnN3qECPnXFaO1MvbtCz1jeUxbX1NxE29vj3nNoiLWTZVE-1BsxIR7agg-VuWor2IfJ92e-IVeE5_J9z0y3oPIyVz3YQX_GHQyhpXWWPdPGceLxPx5nKtJDbfB5x2Ey2zkPx_10qoGHyOtS3Smd__aukkut0EsgcXgx_BuuvYbISfx-oF2n=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEio_veTJUcvMGnN3qECPnXFaO1MvbtCz1jeUxbX1NxE29vj3nNoiLWTZVE-1BsxIR7agg-VuWor2IfJ92e-IVeE5_J9z0y3oPIyVz3YQX_GHQyhpXWWPdPGceLxPx5nKtJDbfB5x2Ey2zkPx_10qoGHyOtS3Smd__aukkut0EsgcXgx_BuuvYbISfx-oF2n=s72-c
Pariwartan News-परिवर्तन न्यूज
https://www.pariwartannews.com.np/2023/07/blog-post_13.html
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/
https://www.pariwartannews.com.np/2023/07/blog-post_13.html
true
5834750693375883199
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content