वीरगंज, १७ वैशाख । विकृति, विसंगति तथा भ्रष्टाचारमुक्त न्यायपालिकाः व्यावसायिक हक, प्रतिष्ठा र पेशागत मर्यादा नाराका साथ उच्च अदालत बार एशोसिएन वीरगंज, पर्साले आज विरोध प्रदर्शन गरेका छन् ।
प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने, संवैधानिक दायित्व पूरा गर, स्वतन्त्र न्यायपालिकाको रक्ष्Fा गरौंलगायतको नारा लगाउँदै सहभागीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया